September 14, 2019

ज्ञानेन्द्र शाहीजस्ता छाैडालाई तह लगाइन्छ: संयोजक महर

News Title

भाद्र२८, काठमाडाैं । देशमा भएका परिवर्तन र गणतन्त्रका विरुद्ध धावा बोलेको भन्दै अनेरास्ववियू संयोजक ऐन महरले ज्ञानेन्द्र शाहीलाई छाैडाको संज्ञा दिएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै अनेरास्ववियूका संयोजक महर यस्तो जनाएका हुन् ।   

विद्यार्थीको एकता प्रक्रियामा केहि समस्या देखिएको स्विकार गर्दै उनले भने, हाम्रो एकतामा केहि समस्या देखा परेका छन् । बैठक अन्तिम समयमा आएर स्थगित हुन पुगेको छ । विद्यार्थीको जस्तो युवामा नहोस सुभकामना छ । उनले भने  । 

यस्तै संयोजक महरले ज्ञानेन्द्र शाही जस्ता छाैडालाई तह लगाउनुपर्ने बेला आएको भन्दै आक्रोस समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद