भदौ २६,काठमाडौं : भारतीय गायक तथा संगीतकार हिमेश रेशमिया र नवगायिका रानु मण्डलको पहिलो गीत सार्वजनिक भएको छ। बिहीबार इन्टरनेटमा सार्वजनिक ‘तेरी मेरी कहानी’ बोलको गीतमा रानु र हिमेश स्वर सुन्न सकिन्छ।
![]()
हिमेशको नयाँ बलिउड फिल्म ‘ह्याप्पी, हार्डी एन्ड हीर’मा समावेश गीतमा हिमेशले रेलवे स्टेसनमा जीवन चलाउँदै आएकी रानुलाई गाउने अवसर दिलाएका थिए।
रेलवे स्टेसनमा गाउँदै भिख मागेर जीविका चलाइरहेकी रानुको बलिउडमा यो पहिलो व्यवसायिक गीत हो। जीवनको उत्तरार्धतिर रेलवे स्टेसनबाट रेकर्डिङ स्टुडियोमा आएर रानुले गाएको गीत सुन्न दर्शक प्रतिक्षारत थिए।
साब्बिर अमेदको शब्द तथा गायक हिमेशकै संगीत रहेको गीत सार्वजनिक भएको २२ घन्टा नपुग्दै ३८ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको