September 7, 2019

एसिड आक्रमणः कलिलो उमेरको आर्कषण, प्रेम र अस्विकार

वीरगञ्जमा शुक्रबार कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि भएको एसिड आक्रममणले चार वर्ष अघि काठमाडौँ, वसन्तुपरमा भएको यस्तै घटना सम्झाई दिएको छ । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटा र भूषण यादवले लेखेका छन् ।

२०७१ फागुन १२ गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि एक बिहानै जीवन विकले एसिड छ्यापेका थिए । संगीताले प्रेम अस्वीकार गरेको प्रतिशोध साध्न जीवनले एसिड किनेका थिए । 

यी दुवै घटनाको समानता भनेको कलिलो उमेरको प्रेम आकर्षण र त्यो अस्वीकार हुँदाको प्रतिक्रिया नै हो । यसअघिका यस्ता घटना पनि प्रेमकै प्रतिसोधमा भएका देखिन्छन् । 

गत जेठ पहिलो साता कालोपुलमा डेरा गरी बस्ने २० वर्षे जेनी खड्कामाथि एसिड प्रहार भयो । खड्कामाथि उनकै पति विकास भनिने विष्णु भुजेलले एसिड हानेका थिए । २०७५ असोज पहिलो साता तेब्बर कम उमेरकी सझनाकुमारी दासमाथि एसिड छ्यापेका थिए ।  यस्ता घटना निरन्तर हुँदै आएका छन् । 

वीरगञ्जमा महानगरपािलका–४ बर्तास्थित गणेशमान सिंह चोकमा १६ वर्षीय सम्साद मियाँ हजामले शुक्रबार वीरगन्ज शुक्रबार वीरगञ्ज–३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि भएको एसिड एसिड प्रहार गरेका हुन् । घाइते खातुनलाई नारायणी उपक्षेत्रीय अस्पतालको रिफरमा काठमाडौँ किर्तीपुरस्थित बर्न सेन्टरमा उपचार भइरहेको छ । उनको आइबार शल्यक्रिया गरिनेछ । 

त्रिभुवन हनुमान मावि कक्षा ९ मा अध्ययनरत खातुनमाथि स्कुल जानेबेला बाटो ढुकेर सम्सादले एसिड प्रहार गरेका थिए । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटा र भूषण यादवले लेखेका छन् ।

२०७१ फागुन १२ गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि एक बिहानै जीवन विकले एसिड छ्यापेका थिए । संगीताले प्रेम अस्वीकार गरेको प्रतिशोध साध्न जीवनले एसिड किनेका थिए । 

यी दुवै घटनाको समानता भनेको कलिलो उमेरको प्रेम आकर्षण र त्यो अस्वीकार हुँदाको प्रतिक्रिया नै हो । यसअघिका यस्ता घटना पनि प्रेमकै प्रतिसोधमा भएका देखिन्छन् । 

गत जेठ पहिलो साता कालोपुलमा डेरा गरी बस्ने २० वर्षे जेनी खड्कामाथि एसिड प्रहार भयो । खड्कामाथि उनकै पति विकास भनिने विष्णु भुजेलले एसिड हानेका थिए । २०७५ असोज पहिलो साता तेब्बर कम उमेरकी सझनाकुमारी दासमाथि एसिड छ्यापेका थिए ।  यस्ता घटना निरन्तर हुँदै आएका छन् । 

वीरगञ्जमा महानगरपािलका–४ बर्तास्थित गणेशमान सिंह चोकमा १६ वर्षीय सम्साद मियाँ हजामले शुक्रबार वीरगन्ज शुक्रबार वीरगञ्ज–३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि भएको एसिड एसिड प्रहार गरेका हुन् । घाइते खातुनलाई नारायणी उपक्षेत्रीय अस्पतालको रिफरमा काठमाडौँ किर्तीपुरस्थित बर्न सेन्टरमा उपचार भइरहेको छ । उनको आइबार शल्यक्रिया गरिनेछ । 

त्रिभुवन हनुमान मावि कक्षा ९ मा अध्ययनरत खातुनमाथि स्कुल जानेबेला बाटो ढुकेर सम्सादले एसिड प्रहार गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर