श्रावण २२ , काठमाडौं : बालुवाटारस्थित इन्टरनेट तथा र केवुल टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ । प्रहरी तथा सेना, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाका दमकल तथा त्रिभुवन विमानस्थलको फोमवाला दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागी बालुवाटार चोकमा रहेको सुबिसुको सिस्टम शाखामा भएको थियो । क्षतिको विवरण आइनसकेको प्रहरीले बताएको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन