August 2, 2019

फिल्म साहोको दोस्रो गीत ‘एन्नी सोणी’ रिलिज (भिडीयो)

साउन १७,काठमाडौं : बाहुबली स्टार प्रभास र श्रद्धा कपूरको बहुप्रतिक्षित फिल्म साहोको दोस्रो गीत रिलिज भएको छ । साहोलाई भिजुअली सुन्दर बनाउनको लागि कैयौं परीक्षण गरिएको छ । एक्सन सिन मात्र नभइ गीतमा पनि ठूलो रकम खर्च गरिएको छ । एन्नी सोणी अष्ट्रियामा सुटिङ भएको हो ।

यो गीत सुटिङका लागि १०० जनाको टिम अष्ट्रिया गएको थियो । यहाँको चर्चित स्किइङ रिसोर्ट ‘स्टायबाइ ग्लेशियर टप अफ टायरोल’मा यसको सुटिङ भएको हो । यो गीत संसारको सबैभन्दा लामो झोलुङगे पुलमा सुटिङ भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं