पछिल्लो समय बलिउड अभिनेता अक्षय कुमार अत्यन्त व्यस्त अभिनेता हुन् । उनलाई फिल्महरुको ओइरो नै लागेको छ । उनले साजिद नाडियाडवाला ब्यानरको फिल्म ‘बच्चन पाण्डे’ को फिल्मलाई साइन गरिसकेका छन् । मिडिया रिपोर्टका अनुसार उनले इक्का भन्ने फिल्मका लागि समेत सम्झौता गरिसकेका छन् ।
उक्त फिल्म साउथ सुपरस्टार विजयको फिल्म ‘कथ्थी’ को रिमेक हुनेछ । जसमा विजयको दोहोरो भूमिकामा अक्षयलाई देख्न सकिनेछ ।
सन् २०१४ अक्टुबरमा रिलिज भएको एआर मुरुगडोसले निर्देशन गरेको फिल्म ‘काथ्थी’ ले तमिलमा थुप्रै रेकर्ड राख्दै बक्स अफिसमा ब्लकबस्टर भएको थियो ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको