
जेठ २१, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसििरहेकोो छ । दुई अध्यक्षबीच छलफल गर्नुपर्ने भन्दै सोमबार बस्ने भनिएको बैठक आजका लागि सारिएको हो ।बैठकअघि तीन शीर्ष नेताबीच बालुटारमा छलफल भएको छ । आज बोलाइएको सचिवालय बैठकको एजेण्डा तय गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालबीच छलफल भएको हो ।
बैठकले कार्यविभाजनको टुंगो लगाउने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दियो ।
यसअघि अध्यक्ष प्रचण्डले प्रम ओली भारत भ्रमणमा रहँदा १५ महिनापछि आफू प्रधानमन्त्री हुने दाबी गरेका थिए । यसमा प्रम ओलीको चित्त दुखाएपछि प्रचण्डले आफ्नो अभिव्यक्ति फेर्दै ५ वर्ष ओलीजीले सरकार चलाउनु हुन्छ भन्ने धारणा विभिन्न कार्यक्रमहरुमा सार्वजनिक गरेका थिए ।
दुई नेताबीच यसबारे समेत छलफल हुने र कार्य बिभाजन टुंग्याउने र पोलिटव्यूरो गठन गर्ने वा नगर्ने बारेमा समेत छलफल भएको बताइएको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद