
काठमाडौं, २१ फागुन । विदेशबाट फर्किएको २ बर्ष नकटेका युवालाई सरकाले सहुलियत कर्जा दिने भएको छ । वैदेशिक रोजगारीबाट फर्कीएका व्यक्तिले १० लाख कर्जा लिन आवेदन दिने समय सकिएपछि सरकारले आवेदन नदिएकाले पनि कर्जा लिन पाउने बताएको हो ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सहुलियत कर्जा सम्बन्धी कार्यविधि अनुसार वैदेशिक रोजगारीबाट २ वर्षयता फर्किएका जोसुकै व्यक्तिले पनि वाणिज्य बैंकबाट कर्जा लिन सक्ने जनाएको हो । वैदेशिक रोजगार प्रवद्र्धन वोर्डका सुचना अधिकारी दिनबन्धु सुवेदीले वैदेशीक रोजगारबाट फर्केका हरेक युवालाई उद्यमी बनाउनेगरी याजना बनेको बताए ।
पुषसम्म म्याद राखिएको बोर्डमा करिब २० हजार युवाले आवेदन दिएका थिए । उनीहरुले ८० प्रतिशतको रुजु गर्ने काम सम्पन्न भएको बोर्डले जनाएको छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको