राष्ट्रिय मानवअधिकार आयोग टोलीले मानव तस्करी र भारतमा रहेका प्रवासी आप्रवासी नेपालीको सुरक्षाका विषयमा भारतीय सहयोगको अपेक्षा गरेको छ । आयोग टोलीले दुवै मुलुकको साझा समस्या सल्टाउनका लागि रणनीति तय गर्न छलफल गरेको दूतावासका अधिकारीको भनाइ छ ।

भारतीय मानवअधिकार आयोगका अध्यक्ष जस्टिन एचएल दत्तुलगायत पदाधिकारीसँग आयोग सदस्य सुदीप पाठक नेतृत्वको टोलीले छलफल गरेको हो । आआफ्ना कामको अनुभव आदानप्रदानका साथै सहकार्यको क्षेत्र बारे छलफल भएको पाठकले बताए । ‘दुवै मुलुकले अपनाएका उत्कृष्ट अभ्यासबाट एकअर्काले कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा छलफल भयो,’ उनले भने । यो समाचार आशा थपलियाले अन्नपूर्णमा लेखेका छन् ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर