कंगना रणावत आमिर, आलिया र ट्वीकल खन्नासँग रिसाइन्

बलिउडमा पछिल्लो समय रिलिज भएको फिल्म मणिकर्निकाले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भयो ।

kangana-1

यस फिल्मकी मुख्य अभिनेत्री कंगना रणावत फिल्मले पाएको सफलतालाई लिएर खुसी छिन् भने ठुला बलिउड स्टारबाट प्रतिक्रिया नपाउँदा रिसले आगो बनेकी छिन् ।

उनले भनेकी छिन्, ‘आमिर खान, आलिया भट, ट्वीकल खन्ना स्वार्थी र मतलबी मानिसहरु हुन् ।’

उनले भनेकी छिन्, ‘जब आलियाको राजी फिल्मको ट्रेलर रिलिज भयो तब उनले मलाई उक्त क्लिप पठाएकी थिइन् । मैले प्रतिक्रिया पनि दिएकी थिए । तर, उनले समान व्यवहार गर्न सकिनन् ।’

उनको यस फिल्मले बलिउड बक्स अफिसमा १०० करोड कमाउन सफल भइसकेको छ । यस फिल्मको रिभ्यु राम्रो भएकै कारण लगातार यसको कमाइ बढेको थियो । तर, दिग्गज व्यक्तिहरुबाट यस फिल्मबारे प्रतिक्रिया भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको