भेनेजुएलाकै पक्षमा नेकपाः अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिलाई सदर गर्ने निर्णय

नेकपा सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाकै राजनीतिक संकटका सम्बन्धमा संयुक्त राज्य अमेरिकाको आलोचना गर्दै जारी गरेको विज्ञप्तिलाई सदर गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

Nekapa_office_3_WKqnZhJOsv

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने भन्दै अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिलाई सदर गर्ने निर्णय गरेको हो । 

भेनेजुएलाको राजनीतिक घटनाक्रमप्रति पार्टीको ध्यानार्कषण भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘हालैका दिनमा भेजेजुएलामा विकसित राजनीतिक घटनाक्रमप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । विदेश नीति र आन्तराष्ट्रिय सम्बन्धमा हाम्रो पार्टीमा कुनै अन्योल र द्विविधा छैन,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर