नेपाल भारतबीच कोसी ब्यारेज निर्माण सम्झौता भएको ६३ वर्ष बितिसक्दा पनि पीडितले मुआब्जा पाएका छैनन् । कोसीमा बाँध निर्माण गर्दा स्थानीयको जग्गालाई क्षति पुग्ने भएपछि दुई देशबीच पीडितलाई क्षतिपूर्ति दिने सहमति भएको थियो ।

कोसीपीडितहरु ६३ वर्षदेखि मुआब्जा पर्खाइमा छन् । नेपालमा २२ जना प्रधानमन्त्री फेरिए पनि सम्झौता कार्यान्वयन नभएको स्थानीयको गुनासो छ । कोसी ब्यारेज बनाउन २०१२ जेठ १५ मा सम्झौता भएको थियो ।
‘मुआब्जाका लागि आवाज उठाउँदै तीन पुस्ता बित्यो,’ बेलका २ का ५४ वर्षीय सूर्य बस्नेतले भने, ‘हाम्रो माग कसैले सुनेनन् । मेरा बुवाले मुआब्जा माग्दै आन्दोलन गर्नु भएको थियो । मैले पनि त्यही गरेँ । छोरो यसकै लागि लडाइँ गर्दै छ ।’ याे समाचार अन्नपूर्णमा भरत खड्काले लेखेका छन् ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर