
काठमाडौं । आउँदो शैक्षिक सत्रमा पनि मुलुकभर पाठ्यपुस्तक अभाव हुने सम्भावना बढ्दै गएको छ । पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशकलाई समयमै पाठ्यपुस्तक छपाइ गर्ने जिम्मा दिन नसक्दा समस्या हुने सम्भावना देखिएको छ ।
केन्द्रले पुस २ गते सूचना प्रकाशित गरी पुस्तक छपाइका लागि सूचीकृत हुन आग्रह गरेको छ । १५ दिने सूचना जारी गरी प्रक्रिया पूरा गर्न झन्डै एक महिना लाग्ने भएको छ ।
गतवर्ष पुस १५ गतेदेखि पाठ्यपुस्तक छपाइ शुरू गरेको निजी प्रकाशकहरू हालसम्म प्रक्रिया पूरा गर्नमै व्यस्त छन् । ‘कहिले प्रक्रिया पूरा भएर पाठ्यपुस्तक छपाइको जिम्मामा आउँछ भन्न सक्ने अवस्था छैन ।’ निजी पाठ्यपुस्तक प्रकाशन तथा विक्रेताका प्रतिनिधि दीपक भण्डारीले बताए ।
उनले अहिलेको अवस्थामा सुधार नआए फागुन १ गतेदेखि शैक्षिक सत्र शुरू हुने ५ हिमाली जिल्लामा पाठ्यपुस्तक पुर्याउन समस्या हुनेछ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर