December 13, 2018

जहाँ जनप्रतिनिधि नै बालुवा तस्करी गर्छन्

फाइल फोटो

काभ्रे, २७ मंसिर । काभ्रेमा जनप्रतिनिधिकै नेतृत्वमा बालुवा तस्करी भइरहेको खुलेको छ । भुम्लु गाउँपालिका–६ स्थित सुनकोसी नदी किनारामा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा वडा सदस्यसहितलाई नियन्त्रणमा लिएको प्रहरीले जनएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खडकाका अनुसार भुम्लु–६ का वडा सदस्य लोकबहादुर माझीको सम्लग्नतामा बालुवा चोरी–निकासी भएको हो ।

गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले गाउँपालिकाले कानुनी रूपमा बोलपत्र आह्वान गरेलगत्तै खोलाबाट बालुवा चोरी भएको बताए । ‘गिरोह को हो थाहा छैन, तर गाउँपालिकाले बोलपत्र गरेपछि चोरी भएको छ,’ ‘गाउँपालिका अध्यक्ष कुँवरले भने, ‘झन्डै एक हजार ट्रिप बालुवा चोरी भएको छ । नयाँ पत्रिका दैनिकमा इन्द्रबहादुर थापाले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर