‘हरेक दिन पेन्टी फेर्नुपर्छ’

mahinawari_0qTNWkq9pF

मंसिर २६, काठमाडौं  – महिनावारी स्वास्थय व्यवस्थापनसम्बन्धी बृहत् परामर्श कार्याशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । 
मेन्स्टुएक्सन विश्रामका लागि समय छैन, प्रत्येक नेपाली किशोरी महिनावारीका बेला अघि बढ्न सकुन् भनेर सुनिश्चित गरौँ विषयक उक्त गोष्ठीमा छोरी मान्छे १० बर्षदेखि १६ बर्षको हुँदा पहिलोपटक महिनावारी,
महिनावारी चक्र शुरु हुने बताईएको छ । 

कार्यक्रममा कोलम्बियाका युनिभर्सिटीकी डा. मेरनी शोभरले महिनावारी पाप नभएर पाठेघर परिपक्व हुँदै गएको र आमा बन्ने सक्षम बृद्ध भएको बताउनुभयो । 

उनले महिनावारीको बेला समाजमा खुले हिँड्न आग्रह गर्दै यस्तो समयमा गुप्तांको अरुबेलामा भन्दा बढी नै सरसफाई गर्ने र पोषिलो खानेकुरा खान सुझाब दिनुभयो । 

काठमाडौं विशेषज्ञ डा. आभा श्रेष्ठले पाठेघरको मुख खुल्ला हुने हुँदा सरसफाईमा ध्यान दिन आग्रह गर्दै भन्नुभयो — नत्र कीटाणुहरु छिरेर संक्रमण हुन सक्छ । हरेक दिन पेन्टी फेर्नुपर्छ ।, आजको नेपाल
समाचारपत्र
मा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर