December 3, 2018

परिषद्का बैंकखाता ४२ वटा !

 

मंसिर १७, काठमाडौं — एउटा कार्यालयका बैकखाता कति हुन्छन् ? दुई वटा, तीन वटा वा बढीमा चार वटा ? समाज कल्याण परिषद् यस्तो संस्था हो, जसका नाममा ४२ वटा बैंकखाता सञ्चालनमा छन् । 
परिषद्को आम्दानीको स्रोत राम्रै छ । उसले एनजीओ र आईएनजीओको अनुगमनबाट वार्षिक सात करोड आम्दानी गर्छ । 

मृकुटीमण्डपको जग्गा भाडाबाट १२ करोड ८९ लाख जम्मा हुन्छ । 

पर्यटन विभाग र बोर्ड कार्यालयको भाडा २५ लाख रुपैयाँ आउँछ । 

संघसंस्थाको दर्ताबाट एक करोड ९१ लाख आम्दानी हुन्छ । यो जम्मा गरी २० करोड ८० लाख रुपैयाँ त उसको वार्षिक आम्दानी हुन्छ । 

यति पैसा एउटै खातामा राख्न समभव हुँदैन ? 

जथाभावी खर्च नहोस् भनेर कर्मचारीले फरक फरक नाममा खाता खोलेका हुन्, परिषद्का निमित्त निर्देशक हरि तिवारीले भने, खातामा रकम बृद्धि गरी दिगो रुपमा परिषद् चलाउन थोरै— थोरै रकम धेरै खातामा बाँडेर राखेको हो ।, आजको अन्नपुर्णपोष्टमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर