मन्त्री डा यादवका अनुसार नियम अनुशरण नगरेको, हाजिर नगरेको र लापरबाही ढंगले काम गर्ने गरेको भेटिएको छ । उनले भने, ‘२० प्रतिशत निर्देशक तहकै कर्मचारीहरुले जथाभावी गरेको देखियो।’
कार्यालय समय अघि नै घर जाने, स्वास्थ्यकै अन्य कार्यक्रममा सहभागी हुन गएकाहरुले पनि उक्त कुरा उल्लेख नगरेको भेटिएको उनी बताउँछन् । त्यसबाहेक विभागका केही कर्मचारीले काम नगर्ने गरेको समेत उनले छड्केका क्रममा पाएका छन्।
त्यस्ता कर्मचारीलाई चेतावनी दिएर आएको बताउँछन् । तीमध्य केहीलाई सरुवा गएर दुर्गममा पठाउने समेत उनले संकेत गरे । उनले भने, ‘उहाँहरुले यहाँ बसेर काम गर्नुभएन । केही समयका लागि चिसो हावा खान पठाउनुपर्ला।’
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि