मंसिर ९, कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुबा यज्ञराजलाई उयपचारका लागि काठमाडौं लान खोज्दा जहाजले चढाउन नमानेपछि उनी कैलालीको गेटा विमानस्थलमै अलपत्र परेका छन् ।
छोरीको बलात्कार र हत्या गर्नेलाई सार्वजनिक र कारबाही गर्नुपर्ने माग राखेर दुई सातादेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका उनी केही दिनयता बिरामी थिए ।
उनलाई शनिबार साँझ बुद्ध एयरको विमानबाट काठमाडौं लैजाने तयारी थियो । असामान्य व्यवहार देखिएको भन्दै एयरलाइन्सले जहाज चढाउन नमानेपछि गेटा विमानस्थलमै उनी अलपत्र परेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर