फिल्म २.० को रिलिज अघि नै १२० करोडको एड्भान्स बुकिङ

बलिउडका मल्टीस्टार रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म २.० ले रिलिज हुन अघि नै धमाकेदार पर्फमेन्स देखाएको छ । जानकारी अनुसार यो फिल्मले हालसम्म १२० करोड भारतीय रुपैयाँको एड्भान्स बुकिङ भएको छ ।

2.0-768x432

अक्षय र रजनीकान्तको यो फिल्म २९ नोभेम्बरमा रिलिज हुँदैछ । जानकारीको अनुसार रिलिज हुन अघि नै बक्स अफिसमा एड्भान्स बुकिङको माध्यमबाट १२० करोड कमाएको हो ।

फिल्म २.० यसवर्षको बहुप्रतिक्षित फिल्म हो । त्यस फिल्मको बजेट पाँच सय करोडभन्दा धेरै रहेको छ । फिल्म ६ हजार भन्दा धेरै स्क्रीन्स मा एकसाथ रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको