रणवीर सिंहसँग दिपिकाबारे रविना टण्डनले खोलिन् यस्तो गोप्य कुरा

बलिउडको सुन्दर जोडी दिपिका र रणवीरको विवाह सम्पन्न भैसकेपछि सफल जीवनका लागि बलिउड स्टारहरुबाट अहिले उनीहरुलाई बधाईको ओइरो लागिरहेको छ ।

raveena-tandan-768x403

यसैबीच अभिनेत्री रवीना टण्डनले पनि यी दुईलाई बधाई दिएकी छिन् । तर रविनाको बधाई दिने तरिका अन्य स्टारहरुको भन्दा फरक रह्यो ।

वास्तवमा रविनाले यी स्टार कपललाई ट्वीटरबाट बधाई दिँदै उनीहरुको प्रेमको कहानीको बारेमा लेखेकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन्, ‘कसम म साँच्चै खुशी छु । ट्वीटमा रणवीरलाई ट्याग गर्दै अघि लेख्छिन्, म तिमीलाई एउटा गोप्य कुरा सुनाउँछु जब केही समय अघि फ्लाइटमा दिपिकासँग मेरो कुरा भयो तब उनले सुनाइन् रणवीरले मलाई यस्तो आभाष गराउँछन् कि जस्तो म घरमा छु । दिपिकाको यो शब्द म कहिल्यै भुल्दिन र साँच्चै उनी घरमा नै छिन् जस्तो लाग्यो । भगवानले दुबैलाई आशिष दिउन् ।’

रविनाको आलावा धेरै कलाकारहरुले यी नवविवाहित जोडीलाई बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको