२ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

मङ्सिर २,काठमाडौं :  नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  राष्ट्र बैंकका अनुसार ट्रेजरी बिल खरिद गर्नका लागि सोमबार २ बजेसम्म बोलकबोलमा सहभागी हुन पाइनेछ । केन्द्रीय बैंकले ९१ दिन अवधिको लागि सो रकमको बिल जारी गर्न लागेको हो । सो बिल फागुन ७ गते परिपक्क हुनेछ ।

यसअघि कात्तिक २६ भएको अनलाइन बोलकबोलमा ३ अर्ब २५ करोडको ट्रेजरी बिलमा १३ अर्ब २५ करोड, २ अर्ब ५३ करोड रुपैयाँको बिलमा ६ अर्ब ६५ करोड र २ अर्बको बोलकबोलमा ७ अर्ब ५५ करोड रुपैयाँको बिड परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

आज नेप्से २३ दशमलव २५ अङ्कले बढ्यो

असार २६,काठमाडौँ, । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ ।

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

पाँच दशमलव ६० अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, असार ११ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ ।

सोह्रौँ योजना कार्यन्वयनमा लगानीका चुनौती

 जेठ १७, काठमाडौँ। सोह्रौँ योजना कार्यान्वयनका लागि लगनी मुख्य चुनौतीको रुपमा देखिएको सरोकारवालाले बताउनुभएको छ । राष्ट्रियसभा,