३० कात्तिक : उत्तर क्यालिफोर्नियाको आगोलागीमा मर्नेको संख्या कम्तिमा ६३ पुगेको र ६३० जना अझै हराइरहेको बिहीबार त्यहाँको प्रशासनले बताएको छ । राज्यको इतिहासमा त्यस प्रकारको भिषण र विनाशकारी आगलागीमा हराउनेको संख्या हालसम्मकै उच्च रहेको अधिकारीहरुले बताएका छन् ।
एक हप्ता अघि लागेको आगोमा हालसम्म क्याम्प फायरमा ६३ जनाको मृत्यु पुष्टि भैसकेको छ ।
उक्त आगो सान फ्रान्सेस्कोदेखि २८० किमी उत्तरमा पर्ने सुख्खा सैरा पहाडबाट लागेको थियो । यसलाई पछिल्लो शताब्दीको अन्त्यपछि अमेरिकामा हालसम्मकै सबैभन्दा भिषण आगलागी भएको मानिएको छ ।
अधिकांश शहरका करिब १२ हजार घर तथा भवनहरु अघिल्लो बिहीबार राति नै डढेर सखाप भएका थिए । एजेन्सी
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष