बलिउड विवाहः मेहेन्दी कार्यक्रममा रोएपछि रणवीरले यसरी सम्हाले दिपिकालाई

बलिउडका पावरफुल कपल मानिने अभिनेता रणवीर सिंह र अभिनेत्री दिपिका पादुकोणको विवाह आज इटलीमा हुँदैछ । इटलीको कोमो तलाउस्थित रिसोर्टमा विवाह अघिका सबै परम्परागत कर्महरु सुरु भैसकेका छन् । १३ नोभेम्बरमा दिपिकाको मेहेन्दी कार्यक्रम सम्पन्न भयो ।

bollyhood

विवाहको कपडामा एक एक कर्म दिपिकाको लागि निकै भावविवह्ल क्षण बन्यो । स्रोतहरुका अनुसार कतिपय अवस्थामा दिपिका रोएको पनि देखिएको थियो । संगीत र मेहेन्दीको दिन यस्तै भएको थियो । जब दिपिकाको हातमा रणवीरको नामको मेहेन्दी लागिरहेको थियो त्यस समय पनि उनले आफुलाई रुनबाट रोक्न सकेकी थिइनन् ।

दिपिकाको मेहेन्दी कार्यक्रममा गायिका शुभा मुग्दलले ठुमरी गाउँदा उनी निकै रोएकी थिइन् । उनको आँशु रोकिएको थिएन ।

दिपिका त्यसरी रोएपछि उनको भावनालाई बुझेर रणवीर नजिक आएर उनलाई आंगालो हालेका थिए । रणवीरले सधै आफु दिपिकासँगै रहने भन्दै उनलाई सम्झाएका थिए । रणवीरले त्यस्तो आश्वासन दिएपछि दिपिकाको अनुहारमा सानो मुस्कान आएको थियो ।

दिपिका र रणवीर १५ नोभेम्बरको दिन साधारण परम्पराले विवाह गर्दैछन् भने आज कोंकणी परम्परा अन्तर्गत विवाह गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं