सरकारी सेवामा प्रवेश गर्नेको आकर्षण ह्वात्तै बढेको छ । लोकसेवा आयोगका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा माग संख्या भन्दा ९५ गुणा बढीले परीक्षाका लागि आवेदन दिएका छन् ।
आयोगले विभिन्न पदमा ५ हजार ९७० सिटका लागि दरखास्त आह्वान गरेको थियो । ती पदमा जागिर खानका लागि ५ लाख ७१ हजार ३२२ जनाले दरखास्त दिएको छ । जातीगत रुपमा हेर्दा सबैभन्दा बढी ब्राह्मणबाट २६ दशमलब ४७ प्रतिशतले दरखास्त दिएका छन् ।
ब्राह्मणपछि क्रमशः क्षेत्री समूदायबाट १७ दशमलब ३७ प्रतिशत, थारु ७ दशमलब ०३ प्रतिशत, मगर ६ दशमलव २६ प्रतिशत, यादव ६ दशमलव १६ प्रतिशत र नेवार समूदायबाट ४ दशमलव १० प्रतिशतले आवेदन दिएका छन् । बाँकी राई, तेली, कामी, तामाङ, कोइरी, ठकुरी, लिम्बु, दमाई, मुस्लिम, धानुक समूदायबाट आवेदन गरेको समाचारमा जनाइएको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर