नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको अवस्था र व्यवस्था दुवै परिवर्तन भएकाले अब विकास र समृद्धि सुरु भएको बताएका छन् ।
शनिबार बुटवलमा आयोजित शुभकामना सन्देशसभामा उनले भने, ‘हिजो भूपरिवेष्टित, भारत परिवेष्टित र ल्यान्डलक अवस्थामा थियौं, त्यसले विकासमा अप्ठ्यारो थियो तर अहिले ल्यान्डलकबाट ल्यान्डलिंक कन्ट्री भयो । अब विकास र समृद्धि सुरु हुन्छ ।’ अहिले चारवटै बन्दरगाह प्रयोग गर्न सकिने भएकाले कनेक्टिभिटीबाटै देश अघि बढेको उनले बताए ।
‘अहिलेसम्म सरकार १ नम्बर गियरमा हिंडेको सत्य हो किनभने हिलो र अप्ठ्यारोमा १ मै राखेर चलाउने हो,’ उनले भने, ‘अब मौसम फेरिएको छ, बाटो राम्रो भएको छ, ३/४ गियरमा सरकार अघि बढ्छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर