टिकाथलीमा पाँच दिनअघि विद्युत पोलले थिचेर ५८ बर्षीय रामकेशर बोगटीको मृत्यु भयो ।
यो घटना सेलाउन नपाउँदै बिहीबार बेलुका सुनाकोठी चौतारामा पनि पोल भाँचियो । ललितपुर महानगरपालिका २७ हितनाल टोलस्थित हाइटेसन लाइनबाट भ्याली होममा हाई भोल्टको तार तान्ने क्रममा भाँचिएको थियो । पोल भाँचिए पनि मानवीय क्षति भने भएन ।
स्थानीयले छलफल नगरीकन घनाबस्तीबाट ११ हजारको हाई भोल्टको लाइन तानेको भन्दै विरोध जनाउने डरले हतारमा तान्दा भाँचिएको बताएका छन् ।
होमलाई स्थानीयले उक्त क्षेत्रबाट तार तान्दा दुर्घटना हुन खतरा रहेको भन्दै २०६७ मा रोक लगाएको थियो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर