विगत लामो समयदेखि घटिरहेको शेयर बजार परिसूचक नेप्से आज ६.१६ अंकले बढेर १२२०.५२ अंकमा पुगेको छ । बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२९ अंकले बढेर २५८.८२ अंकमा पुगेको छ ।
आज बजारमा कारोबारमा आएका लाईफ इन्स्योरेन्स र अन्य समूहको परिसूचकमा गिरावट आएको छ भने बाँकी सबै समूहको परिसूचकमा सुधार आएको छ । सोमबार बजारमा १६३ कम्पनीका १४ लाख ५१ हजार ५७२ कित्ता शेयर ४ हजार ४६ पटक खरिदबिक्री हुँदा ३७ करोड १६ लाख रुपैंया बराबरको कारोेबार भएको छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको