साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से १०.५० अंकले घटेर १२६७.१८ विन्दुमा झरेको छ ।
बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४९ अंकले घटेको छ । बजारमा होटल्स र उत्पादनबाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ ।
आज बजारमा १६९ कम्पनीका २१ लाख ९६ हजार ९२६ कित्ता शेयर ६ हजार ६५७ पटक खरिदबिक्री हुँदा ५७ करोड ३८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको