एकता कपुरको अहिलेसम्मकै बोल्ड भनिएको वेब सिरिजको ट्रेलर रिलिज भएको छ । ‘ट्रिपल एक्स’ (XXX) नामको यो वेब सिरिजको ट्रलर एएलटी बालाजी च्यानलले रिलिज गरेको हो । ट्रेलरमा नै यतिसम्म यौनजन्य दृश्यहरु भरिएका छन् कि यो सिरिज निकै बोल्ड हुनुका साथै अत्याधिक चर्चामा रहने पक्का छ । यो वेबसिरिजमा यौन, महिलाहरु र विवादको मिश्रण देख्न पाइनेछ ।

ट्रेलरमा अत्याधिक यौनजन्य दृश्य भएको भन्दै सुरुमै चेतावनी राखिएको छ । सिरिजमा शान्तनु महेश्वरी, अंकित गेरा, रित्विक धंजानीको मुख्य भूमिका छ । फिल्ममा बोल्डनेसको जिम्मा कायरा दत्त र मेहरिन माजदाले लिएका छन् । यी दुवै हिरोइनले निकै बोल्ड दृश्य दिनेछन् । अल्ट बालाजीको यो वेबसिरिज ५ फरक फरक कहानीमा आधारित हुने बताइएको छ । हेर्नुहोस् ट्रेलर –
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको