निर्मलाका निम्ति न्याय : प्रदर्शनमा निर्मलाका बाबु र आमा सहभागी ( भिडियो )

 

Nirmala-768x366

३० भाद्र, काठमाडाैं । काठमाडौंको बानेश्वरमा निर्मलाका निम्ति न्याय अभियान अन्तरगत प्रदर्शन जारी छ । माइतिघर मण्डलाबाट निस्किएको -याली बानेश्वर पुगेपछि नाराबाजी भइरहेको हो ।n1-1592018103521-1000x0

कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि हजारौंको संख्यामा सहभागी रहेका छन् ।n2-1592018103530n4-1592018103549n5-1592018103558
बलात्कारीलाई कारबाहीको माग गर्दै नारा लगाउँदै प्रदर्शन भइरहको छ । प्रदर्शनमा निर्मलाका बाबु र आमा समेत भएका सहभागी छन् ।

 
नयाँपत्रीकाबाट साभार गरीएकाे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने