निर्मला हत्या प्रकरण: एसपीका छोरा र नगर प्रमुखका भतिजा नियन्त्रणमा

निर्मला पन्तको बलात्कार र हत्याको आशंकामा कञ्चनपुर प्रहरीले एसपी डिल्लिराज बिष्टका छोरा र भीमदत्त नपाका नगर प्रमुख सुरेन्द्र बिष्टका भतिजालाई नियन्त्रणमा लिइएको छ । साथै निर्मलाका साथी बबिता र उनकी बहिनी आँचल भनिने रोशनी बम दिदीबहिनिहरु समेत प्रहरीको नियन्त्रणमा छन् ।

मृतक बालक शनि खुनाको अन्तिम दाहसंस्कार गरिएको छ । भिमदत्त नपाका नगर प्रमुख सुरेन्द्र बिष्टले मृतक खुनाका परिवारलाई नपाबाट ३ लाख दिने, अन्य जनप्रतिनिधि र कर्मचारी बाट थप सहयोग गरिने, प्रदेश सरकार र संघीय सरकार संग थप क्षतिपूर्ति र सहिद घोषणाको माग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन