बलात्कारविरुद्व चितवनमा पनि प्रदर्शन

 यौनजन्य हिसांविरुद्व चितवनका महिलाहरु पनि एकजुट भई विरोध प्रदर्शनमा उत्रिएका छन् । विभिन्न संघसंस्थामा आबद्ध महिला अधिकारकर्मीहरुले भरतपुरमा मौन विरोध र्याली गरेका हुन् ।

उनीहरुले विरोध प्रदर्शनपछि हस्ताक्षर संकलन गरी स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा हस्ताक्षर बुझाएका छन् ।

महिला अधिकारकर्मीहरुको टोलीले हिसांविरुद्ध संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएका थिए । र्‍यालीमा सहभागिहरुले ‘म मौन छु तर कमजोर छैन’, ‘असल पुरुषले बलात्कार गर्देनन्,’ ‘हिसांविरुद्ध एकजुट होऔं’, ‘म हिंसा गर्दिन म हिंसा सहन्न हिंसाको प्रतिकार गर्छु,’, ‘अबको गन्तव्य यौनजन्य हिसांको अन्त्य’ लगायतका नाराहरु लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन