पोखराबाट काठमाडौं आउँदै गरेको ना ६ ख २५०६ नम्बरको बस त्रिशुली नदीमा खस्दा २५ जना घाइते भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
विपरित दिशाबाट आएको ना ५ ख ७४०९ नं. को ट्रकले लगभग ३०–३२ यात्रु सवार बसलाई ठक्कर दिँदा चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल नदि किनारमा बस खसेको हो ।
३२ यात्रु मध्ये २३ जनाको उद्धार गरी भरतपुर अस्पताल लगिएको थियो । वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन