सय १३ बर्ष अगाडी वेपत्ता भएको जाहाज २ सय टन सुन सहित भेटियो !

Russia-990585रुसी जहाजको भग्नावशेष फेला परेको समाचार समाजिक सञ्जालमा भाइरल भएको छ । दक्षिण कोरियाको एक टोलिले जहाजको भग्नावशेष फेला पारेपछि समाचार सामाजिक सञ्जालमा भइरल भएको हो । जहाजमा भएका सबै सामानको मूल्य लगभग १३ लाख करोड रुपैयाँ हुनसक्ने अनुमान गरिएको छ ।

फेला पारिएको उक्त जहाजमा २ सय टन सुन भएको दाबी गरिएको छ भने लगभग १ सय १३ वर्ष अघि बेपत्ता भएको बताइएको छ । समाचारअनुसार, जहाज खोज्न दक्षिण कोरिया, बेलायत र क्यानडाका टोलीहरू मिलेर काम गरिरहेका थिए । जहाजमा सुनको बिस्किट र सिक्काहरू भरिएका ५५ सय बाकस थिए ।

बेलायती पत्रिका डेली टेलिग्राफका अनुसार, जहाजको भग्नावशेष दक्षिण कोरियाली टापु उलुंगडोनजिक १४ सय फीटको गहिराइमा भेटियो । रुसी जलसेनाको दिमित्री दोन्सकोई नामक जहाज सुनसहित सन् १९०५ मा डुबेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि