एजेन्सी । रियल मड्रिडका फरवार्ड क्रिष्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसमा जाने संकेत गरेका छन् । ३३ वर्षीय रोनाल्डोका लागि युभेन्टसले गरेको वार्षिक ३० मिलियन युरोको प्रस्ताव उनले स्वीकार गरेका हुन् ।रोनाल्डोले स्वीकार गरेको खबरमा स्पेनिस क्लब रियल मड्रिड पनि सकारात्मक रहेको डेलिमेलले उल्लेख गरेको छ ।
गत मे मा भएको च्याम्पियन्स लिग रियल मड्रिडले जितेको थियो । उक्त खेल भएको केही दिनमा रियलका पूर्व प्रशिक्षक जिनेदिने जिदान बाहिएका थिए । जिदानसँग रोनाल्डोको राम्रो सम्बन्ध रहेको थियो ।
पोर्चुगाली फरवार्ड रोनाल्डो रियलबाट सर्वाधिक गोलकर्ता हुन् । उनले रियलबाट ४५१ गोल गरिसकेका छन् । त्यस्तै, रोनाल्डोले रियल मड्रिडलाई पाँचौं च्याम्पियन्स लिगको ट्रफि जिताएका छन् । रोनाल्डोले रियल छाड्ने चर्चा चले पनि आजमात्रै बोलेका हुन् ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद