मनसुन सक्रिय भएका कारण नेपालमा भारी वर्षा सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गत रातिदेखि आज दिनभर सिमरा, भैरहवा, विराटनगर र दिपायललगायत क्षेत्रमा भारी वर्षा हुने र अबको एक सातासम्म यो क्रम जारी रहने महाशाखाको भनाइ छ ।
“मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले देशका अधिकांश स्थानहरूमा आगामी तीन दिन हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ,” महाशाखाका मौषमविद् सुवास रिमालले भने, “देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ, भने मध्य र आसपासका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ ।”
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन