नेपालको पीडा सम्झाउने गरी भारतले लगायो माल्दिभ्समा नाकाबन्दी

तीन वर्ष अघि नेपालमा आधा वर्ष नाकाबन्दी लगाएको भारतले अहिले फेरि अर्काे छिमेकी मुलुक माल्दिभ्समाथि सोही व्यवहार गरेको छ ।

भारतले अत्यावश्यक वस्तुको निर्यातमा कटौती गरेर माल्दिभ्समा अघोषित नाकाबन्दी लगाएको हो । उसले आलु, प्याज, अण्डालगायत अरु खाद्यान्नको निर्यात कटौती गरेको हो ।

माल्दिभ्समा चीनको प्रभव बढ्दै गएको भन्दै भारतले नाकाबन्दी लगाएको टिप्पणी गरेका छन् ।

यसअघि २०७२ सालमा नेपालको आन्तरिक विषयलाई ७ महिना नाकाबन्दी लगाएको भारतले अहिले माल्दिभ्समाथि पनि अघोषित नाकाबन्दी लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने