‘दबंग ३’ मा पनि सलमान पुलिसकै भूमिकामा देखिने ! 2

 बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग’ हिट फिल्ममा पर्छ । र, यसको सीरिज पनि बनिसकेको छ । यस्तोमा उनका फ्यानहरु ‘दबंग ३’को तिव्र प्रतिक्षामा छन् । मीडिया रिपोर्ट्सका अनुसार यस फिल्ममा सलमान वास्तविक जीवनका एक मानिसको भूमिका निभाउनेछन् ।

dabangg-e1498732913177-768x384

सलमान यसअघि कानपुर शहरका चुलबुल पाण्डेको भूमिकामा देखिइसकेका छन् । तर, ‘दबंग ३’मा उनी एक वास्तविक पुलिसबाट प्रभावित भएर उनकै भूमिकामा देखिँदैछन् । उक्त पुलिसवाला को हो भन्ने अझै खुलासा भएको छैन । तर, नोएडामा पोस्टेड भइसकेका उक्त पुलिसले केही नेतालाई तह समेत लगाइसकेका छन् । उनको बहादुरी समाचारका विषयम समेत बनिसकेको बताइएको छ ।

तपाईलाई यो बताऔं कि दबंगका को-राइटरले सलमान खानसँग मिलेर उक्त पुलिसवालको बारेमा चर्चा समेत गरेका थिए । सलमान खानले उक्त स्टोरी सुनेपछि फिल्मका लागि ‘ग्रीन सिग्नल’ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको