एजेन्सी, ४ जेठ – १७ वर्षपहिले मिस वल्र्ड बनेकी प्रियंका चोपडाले बलिउडमा यो अवस्थासम्म पुग्न कडा मेहेनत गरेकी छिन् । बलिउडबाट करियरको शुरुवात गरेकी उनले हलिउडसम्म पुग्ने निकै संर्घष गर्नुपरेको थियो ।

हालै उनकी आमा मधु चोपडाले उनको बारेमा एउटा राज खोलेकी छिन् । उनले प्रियंका चोपडापनि कास्टिङ्ग काउचको शिकार भएको उनले १० वटा भन्दा बढि फिल्म रिजेक्ट गरेको बताइन् ।
मधु चोपडाले एक अन्तरवार्ताको दौरान प्रियंकाको बारेमा खुलासा गर्दै भनिन् , ‘जब प्रियंका आफ्नो करियरको शुरुवातमा थिइन् तब उनले निकै शोषण सहनुपरेको थियो । तर उनले कुनै पनि कुरामा सम्झोता नगरि अगाडि बढकी थिइन् ।
उनले भनिन्, एक डिजाइनरले उनलाई निकै छोटो कपडा लगाउन लगाएको थियो र भनेको थियो , छोटो कपडा नलगाउने भए क्यामराको अगाडि मिस वल्र्डलाई ल्याउनुको के अर्थ ? तर उनले उक्त फिल्म नै छोडिदिइन् ।’
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको