बलिउड अभिनेत्री नेहा धूपयाले १० मईमा दिल्लीको गुरुद्वारमा अभिनेता अंगद बेदीसँग गोप्य रुपमा विवाह गरिन् । उनको विवाह तथा मेहन्दीको केही तस्वीर मिडियामा छायो । अहिले उनको विदाइको एक तस्विर भाइरल बनेको छ । जसमा उसले आफ्नो बुवालाई अंगालो मारेर रोइरहेको देखिन्छ ।

नेहाले हतार र गोप्यरुपमा गरेको विवाहलाई लिएर विभिन्न टिकाटिप्पणी भएका छन् । केही मानिसहरुले उनी गर्भवती रहेकाले हतारमा विवाह गरेकी बताएका छन् । तर, नेहाका बुवाले भने यसको खण्डन् गरेका छन् । उनले विवाह हतारमा नभएर सबै प्लानिङ अनुसार नै भएको बताएका छन् ।
नेहा र अंगद लामो समयदेखि डेट गर्दै आएका थिए । विवाहपछि अहिले दुवैजना एक च्यारिटीका लागि अमेरिका गएका छन् । उनीहरु ४/५ दिनमै भारत फर्कने बताइएको छ । त्यसपछि उनीहरुले रिसेप्सन पार्टी राख्ने बताइएको छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको