जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारबाट उचित सहयोग नपाएको हाकाहाकी गुनासो गरिरहेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण क्रममा प्रदेश २ प्राथमिकतामा परेकोमा उत्साहित देखिएका मुख्यमन्त्री राउत संघीय सरकारसँग भने रुष्ट देखिएका छन् ।
प्रदेश सरकारले संसदबाट तीन हप्ता अगावै पारित गरिसकेको चालु आर्थिक बर्षको अन्तिम चौमासिक बजेटसमेत हालसम्म संघीय सरकारबाट प्राप्त गर्न नसकेको राउतको मुख्य गुनासो हो ।
‘मोदीजीको स्वागतका लागि धेरै तयारी गर्नुपरेको छ । प्रदेश सरकार आफैं व्यवस्थित भइनसकेका बेला यतिका खर्च व्यवस्थापन गर्नु सहज छैन’ राउतले बिहीबार भने, ‘स्वागतको तयारीमा जे जति खर्च भइरहेको छ सबै उधारोमा हुँदैछ ।’
२०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक