देउवालाई कमजोर बनाउने रणनीति सुरु

PM-sher-bahadur-deubaकाठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रत असहमत रहँदै आएको असन्तुष्ट नेताहरुले संस्थापनलाई कमजोर बनाउने रणनीति तयार पर्ने थालका छन् ।

१३औं महाधिवेशनपछि कांग्रेसमा देखिएका तीनवटा गुटलाई महासमिति बैठकअघि नै दुईमा झारी सभापतिलाई गलाउने तयारी भएको हो ।

यसका लागि संस्थापन इतरका नेताहरु सक्रिय भएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अप्रत्याशित परिणाम प्राप्त गरेपछि कांग्रेसभित्र गुट व्यवस्थापन गर्न नेताहरुलाई दबाब बढ्दै आएको छ ।

गुटलाई मिलाएरै भए पनि संस्थापनलाई कमजोर बनाउने र महासमितिबाट सभापतिमाथि दबाब सिर्जना गर्ने रणनीतिअनुरुप वरिष्ठ नता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह छलफलमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’