फोटोमा राम्रो देखिन चाहनुहुन्छ ?

हामीमध्ये धेरैले फोटोमा राम्रो देखिन मज्जाको मेकअप गर्ने र क्यामरामा हेरे पुग्ने भन्ने बुझ्छौं । तर फोटो राम्रो देखिन फोटो खिचाउने मानिसमा पनि भर पर्छ ।

फोटोमा राम्रो देखिन ब्राइट साइडले विज्ञलाई सम्पर्क गरी केही सल्लाह सुझाव दिएको छ । यसले पक्कै पनि तपार्ईंलाई सहयोग गर्नेछः

आफ्नो चिउँडो उठाउनुहोस्

 

हात नबाँध्नुहोस्

शरिरको अवस्थालाई बुझ्नुहोस्

आफ्नो एंगल परिवर्तन गर्नुहोस्

टाउको मुनीको भागलाई क्यामरातर्फ मोड्नुहोस्

हात कहाँ राख्नुहुन्छ, त्यसलाई ध्यान दिनुहोस्

शरिरको लाइनहरु देखियोस्

स्ट्रेट र कर्भड लाइन मिलाउनुहोस्

झुण्डिएको, लत्रिएको लुगाहरु नलगाउनुहोस्

कुइनो नदेखाउनुहोस्

छोएको जस्तो गर्नुहोस्

अनुहारलाई ध्यान दिनुहोस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद