रोचक किस्सा सहित भाइरल बन्यो नायिका सोनाम कपुरको बेहुली ‘गेटअप’

फेशन डिभा’ को उपनामले चिनिने अभिनेत्री सोनाम कपुरले यही महिनाको ८ तारिखमा आफ्ना प्रेमी आनन्द आहुजासँग लगनगाठो कस्दै छिन् । उनका विहे हुनुभन्दा एक हप्ता अघिनै बेहुली ड्रेसमा खिचेका तस्बिरहरु भाइरल भएका छन् ।

sonam-marriageeee-768x576

सोनामको बिहेमा श्रीदेवीकी छोरी जान्वी कपुरले उनकी आमाका चर्चित गीतहरुमा नृत्य प्रस्तुत गर्ने तयारी गरेकी छन् । भने सोनामका बाबु अनिल कपुरले पनि छोरीको बिहेमा विशेष कार्यक्रम गर्ने तयारी गरेका छन् । साथै साेनामका बहिनीहरूले साेनामका चर्चित गीतमा नृत्य गर्ने भएका छन् ।

उनको बिहेमा भारतीय सिने जगतका सबै कलाकरहरुको विशेष उपस्थिति हरने बताइएकाे छ । केही कलाकारहरूले विशेष कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन् ।
नयाँ पत्रिकाममा खबर छ ।

उनको विहे मुम्बैमा हुने भएको छ । सोनामको बिहेपूर्व गरिने संगीत सेरेमोनीको कोरियोग्राफ पराह खानले गर्ने छिन भने, उनकाे बेहुली ड्रेसकाे डिजाइन अनामिकाले गर्ने भएकी छिन् । मेहेन्दीको कार्यक्रम ३५ करोडको अपान्र्टमेन्टमा तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको