अल्लु अर्जुनको नयाँ फिल्म ‘ना पेरू सूर्या’को ट्रेलर बन्यो भाइरल ! (भिडीयो)

करोडौँ रकम पारिश्रीमक बुझ्ने दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन यतिबेला नयाँ फिल्म ‘ना पेरू सूर्या’का कारण चर्चामा छन् । जसको ट्रेलर रिलिज भए लगत्तै ट्रेलर भाइरल बनेको छ ।

फिल्ममा अल्लु एक सैनिकको भूमिकामा देखिदैछन्। रिलिज ट्रेलरमा आफ्नो रिसका कारण सैनिकसेवाबाट हटाइएका पात्रको रूपमा उनलाई प्रस्तुत गरिएको छ।

यो समाचार तयार पार्दासम्म अल्लुको उक्त ट्रेलर ३२ लाख ४० हजार बढीले हेरेका छन् । विशाल शेखरको संगीत रहेको यस फिल्मलाई भकनथाम वम्सीले निर्देशन गरेको फिल्म मे ४ मा रिलिज हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं