सुन्दर मुस्कान र अब्बल नृत्यले परिचित बलिउड अभिनेत्री माधुरी दीक्षितले पूर्व प्रेमीसँग जोडी बाध्ने भएकी छिन्।

करण जौहरले सबैभन्दा महंगो बजेटमा निर्माण गर्न लागेको फिल्म ‘कलंक’मा माधुरीले पूर्वप्रेमी सञ्जय दत्तसँग स्क्रिन शेयर गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
शुक्रबारबाट फिल्मको शुटिङ्ग सुरु गरेकी माधुरी करण जौहरसँग फेरि एकपटक काम गर्न पाएकोमा उत्साहित देखिएकी छिन्। उनले आफूले करण जौहरसँग मराठी फिल्म बकेट लिस्टपछि दोस्रोपटक काम गरिरहेको भन्दै अहिलेसम्मको सहकार्य उत्कृष्ट रहेको बताइन्। यद्यपी आफ्नो जोडीका रुपमा देखिन लागेका पूर्वप्रेमी सञ्जय दत्तका बारेमा भने उनले केही प्रतिक्रिया दिएकी छैनन्। माधुरी र सञ्जयको अफेयरलाई १९९० को दशकको हट अफेयर मानिन्छ। नागरिकमा खबर छ ।
कलंकमा माधुरी र सञ्जय दत्तका साथै वरुण धवन, आलिया भट्ट, सोनाक्षी सिन्हा र आदित्य राय कपूरको अभिनय देख्न पाइनेछ। अभिषेक वर्मनले निर्देशन गर्ने फिल्म १९ अप्रिल २०१९ मा रिलिज हुनेछ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको