साताको चौथो दिनपनि नेप्से परिसूचकमा उत्साह देखिएको छ । पहिलो ३ दिन बढेको सेयर बजारले बुधबार पनि सोही दिशा लिएको हो ।

बुधबार कारोबार सूरु भएको डेढ घण्टा बित्दा नेप्से परिसूचक १८.८७ अंकले बढेको छ । यस अवधिसम्म १३३ कम्पनीका ६ लाख ८ हजार कित्ता सेयर ३७ करोड ६ लाख ७७ हजार ६१७ रुपैयाँका किनबेच भएका छन् । बजार बन्द हुन अझै २ घण्टा ३० मिनेट बाँकी छ । अघिल्लो दिन बजारमा करिब १ अर्ब रुपैयाँको कारोबार भएको थियो ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको