यतिबेला बलिउडमा एउटी निकै हट एण्ड सेक्सी युवतीको बारेमा चर्चा हुने गरेको छ। हुन पनि उनी यति राम्री छन् की, उनलाई हेरेपछि हेरेको हेर्यै गर्न मन लाग्छ।

भारतीय मिडिया लेख्छन् उनी सन्नी लियोन भन्दा पनि धेरै कामुक र बोल्ड देखिन्छन्। अहिले यी युवतीका तस्विरहरु सामाजिक सञ्जालमा अत्याधिक सेयर हुने गरेका छन्। यी भारतीय हट युवतीको नाम हो, सपना व्यास पटेल।
सपनाको जन्म सन् १९८९ मा भएको हो। यिनी फिटनेस ट्रेनर हुन्। सपना राजस्थान नजिकैको राज्य गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी सुपुत्री हुन्।
अहिले सपनाले आफ्नो करियर मोडलिङ्गतर्फ पनि अगाडि बढाएकी छन्। त्यसैगरी उनले बलिउड फिल्महरुमा पनि एक फिटनेस ट्रेनरको रुपमा पनि काम गरिरहेकी छन्। यसभन्दा पहिले सपनाको तौल ८६ केजी रहेको थियो। जुन तौल एक महिलाको लागि अत्याधिक धेरै मानिन्छ। जुनबेला उनको तौललाई लिएर धेरैले मजाक उढाउन थाले त्यसपछि उनले आफ्नो तौल कम गर्न जिम तथा फिटनेस क्लव जान सुरु गरिन्।
उनले आफुलाई मानिसहरुले धेरै मोटी भएकै कारण मजाक उढाएको रिसको झोकमा ३४ केजी तौल निकै छोटो समयमा घटाएकी थिइन्। अहिले उनको तौल जम्मा ५२ केजी रहेको छ। मानिसले उनले कसरी आफ्नो तौल कम गर्न सकिन्छ भनेर युटुबमा भिडियो बनाएर पनि अपलोड गरेकि छिन्।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको