गृह मन्त्रालयका ५२ अधिकृतको काज सरुवा, को कहाँ ?

Ministry-of-Home-810-768x466काठमाडौँ, २८ चैत । गृह मन्त्रालयले ५२ जना अधिकृतको काज सरुवा गरेको छ। गृहले गीता कुमारी शर्मा, चेतनाथ पोख्रेल, सुमन घिताल, जीतबहादुर श्रेष्ठ, रोहित भट्टराई र ध्रुवबहादुर शाहलाई विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गरेको हो।

त्यस्तै गरी सुर्दशन न्यौपाने, तोरण पराजुली, बालकृष्ण कटवाल, किशोर विश्वकर्मा, विमल भट्टराई, शेरबहादुर विक, गणेशप्रसाद चन्द, दिपेन्द्रकुमार झा, मोहन केसी, अनिरुद्र लुइटेल, सुनिल पौडेल, सुमन पण्डित, तुलबहादुर काउचालाई पनि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थत अध्यागमन कार्यालयमा सरुवा गरेको छ।

त्यस्तै गृहले जितेन्द्र बलामीलाई अध्यागमन विभागमा खटाएको छ। गृहले कृष्णबहादुर कार्की ढोलीलाई इलाका प्रशासन कार्यालय धरान, स्मीता पौडेललाई गृह मन्त्रालय, उत्तम शर्मालाई जिल्ला प्रशासन कार्यालय सुर्खेत, जंगबहादु राईलाई इलाका प्रशासन कार्यालय चैनपुर संखुवासभा, प्रदीप कुमार ढकाललाई जिल्ला प्रशासन कार्यालय मुगुमा काज सरुवा गरेको हो।

गृह मन्त्रालयले सुरेश आचार्यलाई जिल्ला प्रशासन कार्यालय दोलाखा, इन्द्रप्रसाद चापागाई इलाका प्रशासन कार्यालय मंगलबारे इलाम, भीम बहादुर बस्नेत जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र जगतबहादुर बस्नेतलाई जिल्ला प्रशासन कार्यालय दैलेखमा सरुवा गरेको हो।

गृहले प्रकाश खनाललाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, दिपेन्द्रबहादुर शाहीलाई जिल्ला प्रशासन कार्यालय डोटी, मुरारी प्रसाद निरौलालाई जिल्ला प्रशासन कार्यालय नुवाकोट, गौरव ढुंगेललाइ जिल्ला प्रशासन कार्यालय झापा, कमल प्रसाद पाण्डेलाई इलाका प्रशासन कार्यालय कटारी उदयपुर ,गिरीप्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरेको हो।

त्यस्तै, लोकराज बोहोरा जिल्ला प्रशासन कार्यालय डोटी, देवी प्रसाद गौतम जिल्ला प्रशासन कार्याल काभ्रे, केशव लामिछाने जिल्ला प्रशासन कार्यालय बाग्लुङ, राजु दाहाल जिल्ला प्रशासन कार्यालय सप्तरी, विपिनकुमार ठाकुर इलाका प्रशासन कार्यालय रामगोपालपुर, दिनेश शाह जिल्ला प्रशासन कार्यालय धनुषा, रामप्रसाद ढकाललाई जिल्ला प्रशासन कार्यालय तनहुमा खटाएको हो।

गृह मन्त्रालयले सुरेन्द्र थापा इलाका प्रशासन कार्यालय रवि पाँचथर, हरिप्रसाद देवकोटा जिल्ला प्रशासन कार्यालय दैलेख, टेकबहादुर बुढा थापा जिल्ला प्रशासन कार्यालय काठमाडौ, विजय गौतम जिल्ला प्रशासन कार्यालय जुम्ला, सिताराम थापा जिल्ला प्रशासन कार्यालय रसुवा, जनक कोइराला इलाका प्रशासन कार्यालय दमक, शेरबहादुर थापा जिल्ला प्रशासन कार्यालय बारा, शितल बहादुर रावल जिल्ला प्रशासन कार्यालय अछाम, कल्पना भाट जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र शरद कुमार पौडेललाई प्रहरी कितापखानामा काज सरुवा गरेको छ। अन्नपुर्णपोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’