अर्थतन्त्र सुधार हुन नसक्नुमा कम्युनिष्टहरु नै जिम्मेवार

पछिलले १० बर्षमा अर्थतन्त्र सुधार हुन नसक्नुमा कम्युनिष्टहरु नै जिम्मेवार रहेको आरोप कांग्रेसको छ । 

१० बर्षमा १० वटा सरकार बन्दा कांग्रेसले दुई सरकारको मात्रै नेतृत्व गरेको बताउँदै उसले अर्थतन्त्र सुधार हुन नसक्नुमा कम्युनिष्ट  नै जिम्मेवार रहेको दावी गरेको छ । 

यो दशकमा अधिकांश समय सत्तामा गैरकांग्रेसी रहे, अर्थमन्त्री पनि कम्युनिष्ट नै भए, प्रवक्ता शर्माले भने, अर्थतन्त्रमा जे जति बेथिति भएका छन्, हाम्रो भागको दोषको अंश हामी लिन तयार छौँ । तर, दुईतिहाई अशंक भने कम्युनिष्ट दलहरुको भागमै पर्छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’